पृ. ना क्याम्पसमा अवरुद्ध अनलाइन कक्षा पूर्णरूपमा सञ्चालनको माग गर्दै हस्ताक्षर अभियान

 विगत केही समयदेखि आंशिक शिक्षकहरूको आन्दोलनका कारण पृथ्वीनारायण क्याम्पसमा अनलाइन कक्षा पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। कोरोना महामारीका कारण त्यसैपनि विद्यार्थीको शैक्षिक सत्र नै अन्योलमा परेको बेलामा प्रशासनले अनलाइन कक्षा पनि राम्रोसँग सञ्चालन गराउन नसक्नु निन्दनीय छ। पृथ्वीनारायण क्याम्पस प्रशासनले छिटो भन्दा छिटो समस्याको समाधान गरि विद्यार्थीको पठनपाठन यथासिघ्र सुचारु गर्नका लागि नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस जोडदार माग गर्दछौँ। यस अनलाइन पीटिसनमा हस्ताक्षर गरी एवं धेरैभन्दा धेरै विद्यार्थीहरु माझ सेयर गरेर सहयोग गरिदिनुहोला।

Link: Online petation



0 Comments